एम.बि.स मा भर्ना खुल्यो Admission open in Master of business studies MBS एम.बि.एस. तहको सेमेस्तर प्रणाािल यहि २०७४ फागुन २३ गतेबाट संचालक हुने भएकाले CMAt परिक्षामा जुनसुकै क्याम्पसबाट उत्तीर्ण भएका सम्पुर्ण विद्यार्थीहरुले यस काभ्रे बहुमुखी क्याम्पस ,बनेपा,बुडाेलमा सम्पर्क राख्न सक्नुहुनेछ। धन्यवाद । काभ्रे बहुमुखी क्याम्पस ,स्वतन्त्र विद्यार्थी युनियन बनेपा,बुडाेल